Author Archive

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि सारिएको थियो । अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका

रहेनन् जनयुद्धका एक इमानदार कर्तव्यनिष्ट नेता शाही

नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी माओवादीद्धारा सञ्चालित जनयुद्धका एक इमानदार कर्तव्यनिष्ठ नेता रामबहादुर शाही कुबेरको निधन भएकाे छ ।  बिहीवार बिहान उपचारकै क्रममा काेहलपुर शिक्षण अस्पतालमा  निधन भएको हो । दैलेखका शाही जनयुद्धका क्रममा राजनीतिक कार्यकर्ता साथै

स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा

काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। निषेध आदेशमा जात्रा, पर्व नगर्न सरकारले गरेको आग्रहकै बीच स्थानीयवासीले रथ तान्न सुरु गरेपछि झडप भएको हो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु

राहत लिएर गृहमन्त्री सवार हेलिकप्टर खराब मौसमले पोखरामै ल्याण्ड

काठमाडौं, बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ । बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने

काठमाडौं,  शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ। कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीरलाई कोरोनाका संक्रमितमात्रै उपचार गर्ने अस्पताल बनाइएको अस्पतालका कोभिड

राप्ती नदीमा फेला परेको बेबारिसे शबको पहिचान खुल्यो

भालुवाङ,  दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । थाहा अनलाइन, कुशे न्युज डटकम लगायतका सञ्चार माध्यमबाट न्युज प्रकाशन तथा प्रसारण भएपछि शवको पहिचान खुलेको हो । मृतक महिला प्युठान

महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

जनकपुर,  महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन्

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…

कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने

पर्सा, बारा र रौतहटमा थपिए ११० कोरोना संक्रमित

पर्सा, वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ।  संक्रमित हुनेमा सबैभन्दा बढी पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना छन्। नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साको

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्। मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो। गृहमन्त्रीको साथमा बागलुङका सांसद देवेन्द्र पौडेल पनि छन्।