Author Archive

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन

काठमाडौँ ,गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स,

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

चितवन, ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप

विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का र वडा नं.६ का अध्यक्ष विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा मुद्भा दर्ता भएको छ । वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको

अत्याधिक रक्तश्रावले दैलेखमा एक सुत्केरीको मृत्यु

दैलेख , दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ

विराटनगर, विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन

भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु

धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा

काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सबै सम्पत्ति कुमल्याएर श्रीमती कुलेलाम ठोकेपछि…

भालुवाङ, देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिनादेखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र