Author Archive

निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

काठमाडौं ,कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ  कोरोना भारइसको महामारीका कारण

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

काठमाडौं , राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा

काठमाडौं , काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले

मेडिकल कलेज कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।  भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि

देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…

देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ?

काठमाडौं , कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ । विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन्

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै

सुर्खेत,  सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

काठमाडौं, झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका

२६ किलो अफिमसहित पाँच जना पक्राउ

काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ