Author Archive

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौँ ,माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा

वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा,वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । डा उपाध्यायका अनुसार ती पुरुष

वीर अस्पतालमा कार्यरत डाक्टरलाई कोरोना

काठमाडौं, काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ। इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ। हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्। यसअघि बुधबार र मंगलबार

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं,  काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च

अख्तियारका थप २० जनामा कोरोना संक्रमण

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए

काठमाडौं उपत्यकामा एकैदिन थपिए ८७ जना कोरोना संक्रमित

काठमाडाैं, काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

प्यूठानमा सलह किराको आताङ्क दुई हजार रोपनीमा रोपेको मकै र कोदो पुरै नष्ट

दाङ , प्यूठानमा केही दिन यता फेरि सलह किराकाे आताङ्क बढेकाे छ । सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतीमा क्षेती पुर्याएको छ । १ हजार ४ सय

चाडपर्व कसरी मनाउने ? यस्तो छ मन्त्रालयको मापदण्ड

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ। मन्त्रालयले व्यक्तिगत तहमा लागू गर्नुपर्ने र आयोजकले पालना गर्नुपर्ने मापदण्ड तयार गरेको हो। चाडपर्व मनाउँदा एउटै घरका मानिसबाहेक अन्य मानिससँग

बाँकेको भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके  भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो

दाङमा दुई दर्जन बढी युवा राष्ट्रिय जनमोर्चामा प्रबेश

 दाङ , दाङमा दुई दर्जन बढी युवाहरू बिहिबार राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका २५ जना युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना