Author Archive

कक्षा १२ को परीक्षा दशैं अगाडि
काठमाडौं, कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर : डब्ल्यूएचओ
काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधिलाई मञ्जुरी दिने

बाँकेमा एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज, बाँकेमा सोमबार बेलुकासम्मा थप ४१ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबबाट ४० र वोगेश्वरी डाईग्नोष्टिक सेन्टर कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा नेपालगन्जका ५२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये ६ जना स्वास्थ्यकर्मी

पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ
नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे । सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा

नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु
काठमाडौं, नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो । मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित
नेपाल एयरलाइन्सले गर्यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ। निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो। जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा
पुजारी हत्याको आरोपमा दुई जना पक्राउ
रौतहट, रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल छन् । उनीहरुलाई

देशभर आईसीयूमा १३२ र भेन्टिलेटरमा १६ जना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाकाे भेन्टिरलेटरमा उपचार भइरहेको छ।

कोरोनाबाट साेमबार ७ जनाको मृत्यु ,ज्यान गुमाउनेको संख्या २२८ पुग्यो,
काठमाडौं, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । मृत्यु हुनेमा तीन महिला
उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

