Author Archive

ढोरपाटन बाढी–पहिरो अपडेट : चारको शव भेटियो, १७ बेपत्तामध्ये १३ को परिचय खुल्यो
बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ । अझै १३ जना मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका
अब उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने
काठमाडाैँ, निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले

कोरोना महामारीबीच कामको खोजीमा भारत जानेको लस्कर बढ्यो
धनगढी, कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान थालेका छन् । पाँच महिनाअघि कैयौँ दिन

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु
चितवन, चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले १० घर बगायो, १२ जना बेपत्ता
बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा
अछाममा श्रीमानद्धारा श्रीमतीको हत्या
अछाम अछाममा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुवरलाई हसिया घाटिमा प्रहार गरेर हत्या गरेको प्रहरीले

राजनीतिद्वारा के सिकाउनु पर्नेमा के सिकाइयो
एकदिन एकजना शिक्षकले आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने अभिप्रायले गधाको अगाडि एउटा डेक्चीमा पानी र अर्को डेक्चीमा रक्सी राखेर पिउन दिएछन् । गधाले पानी त पियो तर रक्सी ज्यान गए पिउन मानेन । यो दृश्यपछि शिक्षक

कर्णालीमा थप ९५ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक,

अनुदानको मलमा कालोबजारी
वीरगञ्ज, सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग

बाग्लुङमा चट्याङले एकजनाको मृत्यु
बागलुङ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको

