हामी चुनावी घोषणापत्रमा प्रतिबद्ध छौँ : अध्यक्ष शाही (भिडियोसहित)

सुर्खेत, चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष धिर बहादुर शाहीले चुनावी घोषणपत्रअनुसार ५० प्रतिशत काम गरिसकेको दावी गरेका छन । कुसेन्युजको कुसेसंबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष शाहीले उक्त दाबी गरेका हुन ।

अध्यक्ष शाहीले निरन्तर जनताको हितमा लागि परेको भन्दै प्रदेश र संघ सरकारबाट सहयोग नभएको बताएका छन । उनले भने हामीले कल्पना गरेअनुसार माथिल्ला निकायका सरकारबाट सहयोग हुन सकेन यो दुखको बिषय हो ।

अध्यक्ष शाहीले निरन्तर जनताको हितमा लागि परेको भन्दै प्रदेश र संघ सरकारबाट सहयोग नभएको बताएका छन । उनले भने हामीले कल्पना गरेअनुसार माथिल्ला निकायका सरकारबाट सहयोग हुन सकेन यो दुखको बिषय हो ।

साथै अध्यक्ष शाहीले चौकुने खण्डको सडक कालोपत्रेका लागि आफुसंग प्रयाप्त बजेट नभएको भन्दै प्रक्रियामा रहेको जनाए ।