Author Archive

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ, ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई रोक्न खोज्दा झडपमा सहभागी महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८

बिपद ब्यवस्थापन गर्न पचालझरनाले सबैसंग सहकार्य गर्ने

कालीकोट । कालिकोटको पचालझरना गाउँपालिकाले बिपदको सामना गर्न सबैसंग सहकार्य गर्ने भएकाे छ । बिपदको सामाना गर्न सबै निकायसंग सहकार्य गर्ने भएको हाे  । शुक्रबार भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकमा गाउँपालिका सरकार, गैर सरकारी संघ सस्था र

२४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २७१ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ७

शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज

काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । जसमा ४६४ महिला र ८९५ पुरुष

काठमाडौंमा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् । शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र

बागलुङका बाढीपीडितलाइ घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरण गर्न पुगेका थापाले तीनवटै तहका सरकारको समन्वय

यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी

काठमाडौं , तपाईंले कोरोना बीमा गर्नुभएको छ र कोरोना पोजेटिभ भएर भुक्तानी दाबी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् । पछिल्लो केही समययता सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र निजी ल्याबको रिपोर्ट पोजेटिभ आएसँगै

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्। ‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’

युवकको हत्या आरोपमा अछाममा ६ जना पक्राउ

अछाम, प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९

रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु

बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा