Author Archive

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा

काठमाडौं , काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले

मेडिकल कलेज कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।  भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि

देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…

देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ?

काठमाडौं , कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ । विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन्

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै

सुर्खेत,  सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

काठमाडौं, झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका

२६ किलो अफिमसहित पाँच जना पक्राउ

काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ

विदेशमा २०० नेपालीको कोरोनाबाट मृत्यु

लन्डन, कोभिड १९ संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। योसँगै विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको

गण्डकीका डीआईजी अर्याललाई कोरोना पुष्टि

कास्की, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

काठमाडौं , कोभिड–१९ संक्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको संख्या ५० मा ७३ थपेर १२३ पुर्‍याउन