Author Archive

भावुक संघर्षका ३ मुक्तक
१. उखान टुक्का सुनायौं, सत्ता पचायौं । कुर्सीमै बस्यौं कमिशन र भत्ता पचायौं । सुकुम्बासी र उत्पिडितका समस्याहरु, नारा बनाई सयौं बिघा र कट्ठा पचायौं । २. जल्न सक्छ तिम्रो उपहार जल्न सक्छ । साथै तिमि

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु
विराटनगर, कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार राती उनीहरुको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया बृद्धाको उपचारका क्रममा

हैसियत नभएको मान्छे
म हिजाे, तिमीले राेजेकाे मुटु भएकाे थिए तिमीले फेर्ने श्वास पनि तर, आज तिमिले कुल्ची हिड्ने माटो भएकाे छु तिमिले काँध दिँदासम्म हैसियतमा थिए एक्कासी तिमी भुर्र उडेर गए पछि हाे तिमीले अर्कै धरातलमा टेकेर उभिए

“विद्यार्थी आन्दोलन र अहिलेको आवश्यकता “
विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आवद्ध भइ नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने ब्यक्तिहरु हुन।आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढीरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वणिम समय हो।

आठ घण्टा लाइन बस्दा पनि मल पाएनन् कृषकले
व्यास, तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन्

देउखुरीको गढवामा खरको छानो हटाउने अभियान सुरु
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम

बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बुटवल, २० भदौं । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी लागि

सीमा विवादपछि भारत र चीनका रक्षामन्त्रीबीच वार्ता
एजेन्सी, भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ ।रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो । वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा

यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान
काठमाडौँ , कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
काठमाडौँ , कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका

