Author Archive

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ९५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

भारत र चीन बिबाद कम गर्न पाँच बुँदे सहमति
काठमाडौं, भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको बिबादलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति भएका छन । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण स्थगित भएको बैठक डेढ महिनापछि शुक्रबार बसेको हो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेबाट बैठक सुरु भएको छ ।

समाजिक सञ्जालमा अपाच्य शब्द प्रयोग गर्ने भण्डारीलाई कारवाहीको माग
दाङ, ओमप्रकाश गुप्ताले लेखेको समाचारमा दाङकै एक जिम्मेवार पत्रकारले अपाच्य शब्द प्रयोग गरि कमेन्ट गरेको प्रति पत्रकार गुप्तालेआफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति दाङका सदस्य समेत रहेका पत्रकार नारायण भण्डारीले

सुनको मुल्य पुनः ओरालो
काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध
चितवन, चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पुन अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक खुलाउन प्रयास भैरहेको

नेकपा स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्न लागेको छ । गत साउन २३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक आज बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा हालै

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं, ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई भदौ
१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

भट्टीमा महिला
मनमा आगाे दनदनी बलेपछि छट्पटीले बहुलाएर भट्टी आएकी हुँ हजुर प्रेमीले प्रेममा अबिश्वास घाेले पछि आफै घिसारिदैआएकी हु साहु जि मलाई छिटाे मात चढ्ने एक गिलास रक्सी दिनाेस् भाे साहु जि आश्चार्य मान्नु पर्दैन त्यसरी

