Author Archive

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु
नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स:शुल्क कोरोना परिक्षण गर्न सकिने
दाङ , दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब शुल्क तिरेर काेराेना परिक्षण गर्न सकिने भएकाे छ । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स-शुल्क कोरोना भाइरसको पिसिआर परिक्षण गर्न अनुमति दिएपछि शुल्क तिरेर जाेकाेही पनि काेराेना

उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६. जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ६११

थप ९०२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४८,१३८ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जनामा संक्रमण फला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

जनजीवन कष्टकर बनेपछि उपत्यकामा निषेध आदेश खोल्ने तयारी
काठमाडौं, नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ। सरकारबाट संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी काम हुन नसकेपछि निषेध आदेश मात्र गर्न नहुने भन्दै सबैतिरबाट विरोध हुन थालेको छ। सोही कारण

रुसको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै
काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् । ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन् । रुसी

पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि
वीरगन्ज, सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको

नदीजन्य पदार्थ उत्खनन नगर्न राप्ती गाउँपालिकालाई वातावरण पत्रकार मंचको माग
भालुवाङ , कुनै पनि बहानामा नदीजन्य पदार्थ उत्खनन् नगर्न राप्ती गाउँपालिकालाई दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले माग गरेकाे छ । राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइईई सम्बन्धी राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा

सीमामा चीन–भारत दोहोरो फायरिङ, फेरि बढ्यो भिडन्तको खतरा
काठमाडौं, सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एक पटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ । चीनका अनुसार चिनियाँ सैनिक

