Author Archive

एकाबिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

काठमाडौं, राजधानी काठमाडौंसहित आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा

मातापिताको १६ श्राद्धमा दाजुभाईले गरे निलसागरलाई खाद्यान्न सहयोग

भालुवाङ, यति बेला १६ श्राद्वको समय छ । स्व. माता पिताको पुण्य तिथि पारेर छोराहरूलाई बाहुन खोजेर श्राद्व गर्न भ्याई नभ्याइ छ । बुवा अामा जिउँदा हुँदा सम्म लालनपालन नगर्ने, सधैभरि जन्म दिने बुवाअामालाई दुख दिने

नेपाली कांग्रेस परित्याग गरेर तीन सय बढी कार्यकर्ता नेकपामा प्रवेश

 देउखुरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले सन्तुलित विकासको अवधारणा अनुसार सरकारले दुर दराजको वस्तीमा विकास पु¥याईरहेको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेकाहरुको स्वागत सम्मानमा

अर्को सूचना नआएसम्मका लागि शैक्षिक संस्थाहरू बन्द नै राख्‍ने

काठमाडौं , सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको

बाँकेमा थप ४३ जनामा कोरोना संक्रमण

 नेपालगञ्ज, बाँकेमा मंगलबार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४१ र  बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको

दाङमा आज थप २३ जनामा कोरोना पुष्टि,

 दाङ ,दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना नै घोराही उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन्

असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै

काठमाडौं, सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका

लमही–कोइलाबास सडकको रौनक गढवा दाङकै आकर्षक बजार बन्दै

देउखुरी , तीन बर्ष अगाडी देखि सुरु भएको लमही–कोइलाबास सडक कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको सडक निर्माण कम्पनिले बताएको छ । कोइलाबास बजार क्षेत्र र जंगलका केही भागहरुमा कालोपत्रे सम्पन्न भएपछि अहिले गढवा बजार क्षेत्रमा

नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई राप्ती गाउँपालिकाले

दाङ, देउखुरीको राप्ती गाउँपालिले आफ्नाे क्षेत्र भित्रका नदी तथा खाेलाहरूबाट नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि गाउँपालिकाले आफै कार्वाही प्रकृया अघि बढाएकाे छ । सधै नदी तथा खाेलाहरूमा उत्खनन् का लागि टेण्डर खाेल्ने गाउँपालिकाले

कर्मचारीमा कोरोना पुष्टि भएपछि शान्तिनगर गाउँपालिका कार्यालय शिल

दाङ, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाको कार्यालय २ दिनका लागि लागि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी रिर्पोट नआउँदासम्मका लागि दुई दिनका लागि गाउँपालिकाको कार्यालय शिल गरिएको अध्यक्ष कमानसिंह डाँगीले जानकारी