Author Archive

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पर्वत , कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको शनिवार बिहान साढे ६ बजे मृत्यु

केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप

म्याग्दी,  म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ ।जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका

कागेश्वरी मनोहरामा ग्यास विष्फोट, एकजना घाइते

काठमाडौं ,  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ ।घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु

धार्मिक स्थल खुला गर्न माग

काठमाडौं , विश्व हिन्दू महासङ्घले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ। महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी

वर्षासँगै बाढी पहिरो आउने सम्भावना

काठमाडौं, आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय

वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाए

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफ्नो सहमति नभएको असन्तुष्टि व्यक्त गरेका छन्।अध्यक्षद्वयले परिमार्जनसहित आज बैठकमा प्रस्तुत गरेको प्रस्तावमा आफ्ना कुरा समावेश नगरेको र विषय कार्यान्वयन नभएको भन्दै नेता

चिकित्सकहरुलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले

क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं, कोरोना भाइरस सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै

लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्।

सामाजिक सञ्जालमार्फत  पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको आरोपमा २ जना पक्राउ 

कास्की, सामाजिक सञ्जालमार्फत कोभिड १९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल