Author Archive

शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु
काठमाडौ चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन

गण्डकी प्रदेशमामा थप ४५ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु

कुन स्यानिटाइजर दल्दै हुनुहुन्छ ? यी ५ वटा गुणस्तरहीन छन्
काठमाडौं, औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना

मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या
एजेन्सी, मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला

चितवन वडा प्रहरी कार्यालयका २६ जनामा कोरोना सङ्क्रमण
चितवन, वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा

अफगान सरकार र तालिवानबीच शान्ति वार्ता हुँदै
एजेन्सी, अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि

भक्तपुर घटना : आमा–छोराको सुतेकै ठाउँमा हत्या गरेपछि, आत्महत्या
शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र

कोरोनाबाट ८५ वर्षीय वृद्धको मृत्यु
पोखरा, पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का

रोल्पामा पहिरोले पुरेर दुई बालकको मृत्यु
रोल्पा , गएराति रोल्पाको ऐते गाउँमा पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ । जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११
धादिङमा बलात्कारको आरोपमा एक युवक पक्राउ
धादिङ , १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पीडित परिवारले दिएको

