Author Archive

युवकको हत्या आरोपमा अछाममा ६ जना पक्राउ
अछाम, प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९

रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु
बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा

१९ वर्षीया एक युवतीलाई सामुहिक बलात्कार
काठमाडौं,काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेकै अवस्थामा पनि एक १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको हो । बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले

निलसागर सेवाआश्रमलाई फलफुल दिएर पत्रकार गुप्ताले मनाए आफ्नो जन्म दिन
दाङ ,समाजका हरेक व्यक्तिले अाफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर अाफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले

अर्थमन्त्री खतिवडाले राजीनामा दिंदै, ११ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं, अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) राजीनामा दिंदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीं मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ

केन्द्रीय कारागारमा तीन कोरोना संक्रमित कैदीको मृत्यु
काठमाडौं, केन्द्रीय कारागार सुन्धारामा तीन जना काेराेना संक्रमित कैदीको मृत्यु भएको छ। उनीहरुमा मृत्युपछि कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो। पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय

८८ वर्षका बृद्धले जिते कोरोना, बाँकेमा २४ जना डिस्चार्ज
नेपालगन्ज, बाँके ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किएका हुन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै पहिलो पटक ८८

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५७
काठमाडौँ,नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका

नेपालमा थप १,२२८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२,८७७
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १,२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

काठमाडौं उपत्यकामा फेरि थपिए ४४५ कोरोना संक्रमित
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा कोरोना

