Author Archive

आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व
काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट
अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !
काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

कृष्णनगरमा अवैध रुपमा भित्रिदै गरेकाे चांदी बरामद
कृष्णनगर, कृष्णनगरमा संयुक्त टोलीद्वारा अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद गरिएकाे छ । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोलीले बरामद गरेकाे हाे । कृष्णनगर वडा नं ४

प्रदेश सरकारलाई सांसद इन्द्रजित थारूको ७ बुदेँ सुझाब
दाङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ “क” बाट प्रत्यक्ष निवार्चित सांसद थारूले काेभिड 19 राेकथामका लागि प्रदेश सरकारबाट ठाेस कदम

जनता समाजवादी पार्टीको दिशा र दशा
जसपा निर्माणले सदियौंदेखि सामाजिक आर्थिक लगायत अन्य बहुआयामिक उत्पिडनका साथै राजनीतिक प्रतिनिधित्व र न्यायोचित सहभागिता वाट बन्चित तथा उत्पिडन र विभेद को सिकार हुँदै आएका दलित, महिला र अन्य उत्पिडित राष्ट्रियता तथा सिमांकृत समुदायमा उत्साह र

मेरो आवाज, आवाज बिहिनको आवाज बन्न सकोस
उद्देश्य त हो मेरो पनि, जब लेख्नको निम्ति मेरो कलम कागजको समथर पृष्ठभुमिमा दौडन जान्छ तब यसले पोख्ने शब्दहरुले महान भावहरु बोल्नुपर्छ। जब मेरा हातले सृजनाका नयाँ शब्दहरु लेख्न उद्धत हुन्छन तब यिनले व्यक्त गर्ने भावहरु

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण
काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु
वीरगञ्ज, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति १२ः४५ मा उनको

यस्तो छ नेपाल वायुसेवा निगमको नयाँ उडान तालिका
काठमाडौं, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि
विराटनगर, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि

