समाचार Archive

यो वज्रपात सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री शाह

काठमाडौं, प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको बताएका हुन्। प्रधानमन्त्री बालेनले जलवायु

घुसखोरीको आरोपमा चर्च प्रमुखलाई दुई वर्ष जेल

सोल । दक्षिण कोरियाको अदालतले युनिफिकेशन चर्चकी प्रमुख हान हाक–जालाई राजनीतिक चन्दा र घुसखोरीसम्बन्धी कसुरमा दुई वर्षको जेल सजाय सुनाएको छ । सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको

कञ्चनलाई हटाउने निर्णयको पक्षमा १२ जवस मोर्चा, असोज ५ को सम्मेलनमा जुट्न आह्वान

काठमाडौं । नेकपा (बहुमत) का धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णयप्रति पार्टीसम्बद्ध १२ वटा जनवर्गीय संगठन तथा मोर्चाले ऐक्यबद्धता जनाएका छन् । भदौ १५ गते जारी संयुक्त प्रेस वक्तव्यमा उनीहरूले कञ्चनले

राहत रकम तत्काल निकासा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् प्रभावित पालिकामा राहत रकम तत्काल निकासा गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति तथा प्रतिकार्य योजनासम्बन्धी छलफलमा बोल्दै उनले नागरिकले विश्वासका साथ राहत कोषमा जम्मा

कञ्चन अध्यक्ष मण्डलको अध्यक्षबाट बर्खास्त, दिपक चलाउनेलाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्ष सहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । भदौ १५ गते बसेको पार्टीको विशेष भर्चुअल केन्द्रीय समिति बैठकले कञ्चनलाई जिम्मेवारीबाट हटाउने निर्णय

आफ्नै पार्टीमा अल्पमतमा बास्तोला, तेस्रोपटक राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा (बहुमत) का अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आगामी असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन तेस्रोपटक स्थगित गर्ने घोषणा गरेका छन् । रसुवाको भोटेकोशी, बेत्रावती–त्रिशूली नदीमा आएको बाढीबाट उत्पन्न विपत्तिलाई कारण

नेपालगन्जका समाजसेवी राजा खानद्धारा दैवीप्रकोप कोषमा १ लाख सहयोग

नेपालगन्ज । नेपालगन्जका समाजसेवी राजा खानले रसुवामा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रू १ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका खानले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख

बालेनलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको फोन

काठमाडौँ, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र प्रधानमन्त्री वालेन्द्र शाहबीच टेलिफोन संवाद भएको छ । शुक्रबार दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत जानकारी दिएका हुन् । सरिफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति

चीनतिर थुनिएको ताल फुटेपछि रसुवामा उच्च सतर्कता

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पहिरोका कारण थुनिएको विशाल ताल फुटेको सूचना आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो। सूचना प्राप्त भएपछि नदी

मानवता हराएकै हो त ?

दलाल पुँजीवादको निर्मम विस्तारसँगै समाजबाट मानवता, संवेदना र सामूहिक चेतना क्रमशः क्षीण हुँदै गइरहेको छ। एकातिर मान्छेका लासहरू क्षतविक्षत अवस्थामा बाढीका भेलसँगै बगिरहेका छन्, अर्कोतिर जीवन धान्न आवश्यक ग्यासको अभावमा मानिसहरू आफ्नै ज्यान जोखिममा राखेर उर्लिरहेको