समाचार Archive
काठमाडौँ । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज (मंगलबार) बिहानैदेखि खोजी शुरु भएको छ । होली खेलेर आएका १७ जना युवाले हिजो (सोमबार) कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को
काठमाडौँ , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको
सुर्खेत, सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशकोे सम्मेलनमा अध्यक्षमा जय बहादुर महतारा चयन भएका छन । सोमबार विरेन्द्रनगर सुर्खेतमा आयोजित सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा जय बहादुर महतारा चयन भएका हुन ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज
नयाँदिल्ली, कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ । अजय
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच
काठमाडौँ, पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र ‘स्टन्ट’ गर्नेलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् । (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रतिक्रिया दिएका हुन्
सुर्खेत, रिटर्नी सेन्टर कर्णाली प्रदेशको अध्यक्षमा प्रेमसिंह तिरुवा चयन भएका छन । बिहीबार विरेन्द्रनगर सुर्खेतमा आयोजित रिटर्नी सेन्टर कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा प्रेम तिरुवा चयन भएका हुन । (माओबादी केन्द्र)का स्थायी समिति सदस्य
काठमाडौँ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी