विचार Archive

आशाको केन्द्रबिन्दु तर अनपेक्षित प्रतिफल मेरो जन्मभुमी

जाजरकोट जिल्लास्थित साबिक भुर गाबिस वडा नं २ हाल भेरी नगरपालिका वडा नं ९ पोखरा एक ऐतिहासिक महत्त्व बोकेको मेरो जन्मभुमि हाे । चारैतिर हरियाली डाँडाकाँडा अनि बीचमा सुन्दरताले भरिपुर्ण चिटिक्क सजिएको सुन्दरभुमी उच्च बिन्दुमा भगवतीको

अहिलेको प्रधान अन्तर्विरोध

दुश्मनको घर जलाउनु छ भने पहिले दुश्मन र दुश्मनको घर चिन्न सक्नुपर्छ। अनि जलाउन आगो नै लगाउनु पर्छ। भनिन्छ, तातोपानी खन्याएर घर जल्दैन। गलत विश्लेषण, नीति तथा कार्यक्रमले कुनै काममा सफलता हात पर्दैन। कुनै काममा सफलता

दलित वर्ग र हिन्दू दर्शन

” दलित ” शब्दको शाब्दिक अर्थ दलन मा परेको वा पारिएको भन्ने हो। हाम्रो समाज वा राज्य व्यवस्थामा सदियौंदेखि कामको आधारमा जात र जातको आधारमा भेदभाव भएको छ । यसरी हुने भेदभावको कारण मानिस पशु सरह

विश्वबिद्यालय प्राज्ञिक थलो बन्न सकेन्

राज्यको लागि आबश्यक पर्ने विविध प्रकारका सिपयुक्त, दक्ष, कर्मठ, नैतिक जनशक्ति उत्पादन गर्ने निकाय बिश्वबिद्धालय हो। बिश्वबिद्यालय एकातर्फ ब्यक्तिका आबश्यकताहरु परिपुर्ति गर्न सक्नु पर्दछ भने अर्को तर्फ समाज र राज्यको समुन्नत बिकासका लागि यथेष्ट मात्रामा योगदान

कोरोना–कुर्सी प्रहसन २०७७

दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो– ‘साथी, उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो– ‘म त झन् दुई

कोरोना वर्ग विभेद

कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको

सांस्कृतिक क्रान्ति—१

हामी मानव जाति सामाजिक प्राणी हौं । हामीलाइ जीउनका निम्ति समाज चाहिन्छ । त्यो समाज हुनका लागि संस्कृति चाहिन्छ । संस्कृति हुनका लागि भाषा, भेषभुषा र चालचलन चाहिन्छ । संस्कृतीका कारणले हामी कविले (पारिवारिक) बन्दै आएका

आखिर किन खाइन्छ क्वाँटी ?

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द

राजनीतिको कुटानी, पिसानी र पेलानी

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ १९५८ मा माओत्सेतुङले ५ बर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाउँछन् । चीनमा त्यो बेला माओ भगवानको अर्को अवतारका रुपमा पूजित थिए । कतिसम्म

धनवादमा हारेको जनवाद

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा