व्यानर न्यूज Archive

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या

कर्णालीमा थपिए ४३ जना कोरोना संक्रमित

सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा ३० जनामा ३० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै सल्यानको

नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ

सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण

काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ

एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको  निश्कर्ष

पोखरामा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु

पोखरा, पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

चितवन , चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ ।उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ

दाङ राप्ती गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि

भालुवाङ, दाङमा आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा १ का ४८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले

गण्डकीमा थप ८ जनामा कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका