व्यानर न्यूज Archive

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

आज ऋषिपञ्चमी, वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको

थप ६३४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

जब आँसु अक्षर बन्छ…

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

पर्सामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ , पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

साहित्यमा वर्गीय चरित्र देखिन्छ र हुन्छ : महासागर युवा गजलकार

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई

माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण देखिएकाे छ ।  माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हाे । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन

‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’ : डब्लूएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना