ललितपुरस्थित पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय पुरुषको कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हाे ।

त्यस्तै  धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको समेत पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।