व्यानर न्यूज Archive

नेपालमा कोरोनाबाट बुधवार ६ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको

कर्णाली प्रदेशका एक सांसदसहित क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण

सुर्खेत , कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि

बुधवार थपिए बाँकेमा १३ जना कोरोना संक्रमित

  नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको परीक्षणमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जनागरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या

कर्णालीमा थपिए ४३ जना कोरोना संक्रमित

सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा ३० जनामा ३० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै सल्यानको

नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ

सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण

काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ

एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको  निश्कर्ष

पोखरामा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु

पोखरा, पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.