व्यानर न्यूज Archive

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि
नेपालगञ्ज, बाँकेमा भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा
देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्। त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना,
काठमाडौंमा थपिए १८२ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय

आज ८३८ जनामा कोरोना पुष्टि, २५० जना डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित
धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९

कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा
उपत्यकामा बिहिबार थपिए २०० जनामा कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २०० संक्रमित थपिएका हुन् । जस अनुसार काठमाडौंमा

कोहलपुर सहित बाँकेमा २४ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँकेका २४ जनामा कोरोना भाईरस पुष्टि भएको छ । बिहिबार थपिएका संक्रमितहरुमध्ये कोहलपुरका १७ जना रहेका छन भने जानकीका ६ जना र नेपालगन्जका १ जना रहेका छन । कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको दर

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत ,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित

लमहीमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु
देउखुरी, चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहिनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) की ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले

