व्यानर न्यूज Archive

कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी
जाजरकोट, काेराेना बढेकाे भन्दै जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ । स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३
धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७

निषेधाज्ञाको पाचौँ दिन यस्तो देखिन्थ्यो कर्णाली चिसापानी (फोटोफिचर)
धनगढी, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि कैलालीमा जारी निषेधाज्ञाको पाँचाैँ दिन सुनसान देखिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको पाँचाैँ दिन कैलालीका सडकहरु सुनसानप्राय देखिएका छन । कर्णाली चिसापानीदेखि लम्की सडकखन्डमा अत्यावश्यक बाहेकका

पर्सा र बारामा थपिए ५३ नयाँ कोरोना संक्रमित
पर्सा , पर्सा र बाराका थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन्। थपिएका नयाँ संक्रमितमध्ये सात

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा आज (सोमबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका पाँच जिल्लामा ८ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा

विराटनगरमा एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु
विराटनगर, विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले

गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता

फेरी देखियो बाँकेको नरैनापुरमा कोरोना’
नेपालगन्ज, बाँकेको नरैनापुर गाँउपालिकामा पुन: कोरोना संक्रमण देखिएको छ । केही समय पहिले कोरोनाको हट स्पट बनेको नरैनापुरमा केही समययता संक्रमण देखिएको थिएन । करिब १ महिनापछि नरैनापुरमा पुन संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ

थारू समुदायमा मनाइने के हो अटवारी, कहिले र कसरी मनाइन्छ ?
अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

