व्यानर न्यूज Archive

पोखरामा पत्रकारसहित ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३

कास्की, पोखरा महानगरपालिकाभित्र एक पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरका ३३ मध्ये ३१ वडामा संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २४३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको

नगर बिकासका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउछौँ : मेयर बिष्ट

पछिल्लो समयमा कमलबजार नगरपालिका अछामले आफ्नो बिकासका काम कारवाहि कसरी गति दिईरहेको छ । कोरोना कहरदेखि स्थानिय प्रशासनको कामलाई कुन रफतारमा अगाडि बढाइरहेको छ । अछामदेखि हाम्रा संबाददाता मोहनसिंह धामीले सोधेका ५ प्रश्न । कमलवजार नगर

नेपालमा कोरोनाबाट मृत्यु हुने दर ह्वात्तै बढ्याे : एक महिनामै ११४ जनाको मृत्यु

काठमाडौं,कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना

कोरोनाबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले यसरी लखेटे

काठमाडों, बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८

नेपालमा पनि कोरोनाको खोप परीक्षण गरिंदै

काठमाडौं, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थान्तरण गरिने

काठमाण्डौ,  सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आज सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने,

ललितपुरस्थित पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय पुरुषको कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हाे । त्यस्तै  धुनषाका ७६ वर्षीय कोरोना संक्रमित

काठमाडौं उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै

काठमाडौं उपत्यकामा थपिए २२४ जनामा कोरोना संक्रमित

काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार