व्यानर न्यूज Archive

बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासकालागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता
सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेेेका छन । आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता

पुससम्ममा कोरोनाविरुद्धको खोप आउँछ : डब्ल्युएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ। डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले २०२० को अन्तिमसम्ममा बजारमा २ अर्ब डोज खोप उत्पादन हुने

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं ,पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । मृत्यु हुनेमा मोरङकी ४६

एकैदिन थपिए बाँकेमा ७३ जना कोरोना संक्रमित
बाँके, बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् ।
काठमाडौंमा उपत्यकामा थपिए ३०१ कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं उपत्यकामा मंगलबार ३०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । उनका अनुसार काठमाडौंमा २३० जना, भक्तपुरमा

आज थप ८८५ जना संक्रमित , ३८५ डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो
दाङको गढवामा ७२१ पर्ने मललाई २४ सयमा बिक्री गर्ने तीन जना पसले पक्राउ
दाङ , दाङकाे गढवामा बढी मूल्यमा मल बिक्रि गर्ने तीन जना पक्राउ परेका छन् । रासायनिक मलका बिक्रेताहरुले बढी मूल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको

कर्णालीमा थपिए ६ संक्रमित , १२ डिस्चार्ज
सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा

गद्दारहरूप्रति घृणा जागेर आउँछ…
हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा

चितवनमा थप ४४ जनामा कोरोना पुष्टि
भरतपुर, चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै

