व्यानर न्यूज Archive

सुर्खेतका वादी समुदायको विचल्ली

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी

भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड-नेपाल पक्षले सत्ता

कसैले सुनेन वादी समुदायको माग

सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय अगाडीको चौरमा धर्ना गरी बसेका वादी समुदायको पिडा कसैले बुझेका छैनन् । विगत केहि दिनदेखि धर्नामा बसेका बादी समुदायका मागप्रती कोहिपनी सकारात्मक नभएको गुनासो सुनाएका छन् । दैलेख,कालीकोट,सुर्खेत लगायतका जिल्लाबाट ४

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको

प्रधानमन्त्री ओली राजीनामा दिन तयार

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन तयार भएका छन् ।राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीलगायतले राजीनामा मागिरहेको बेला प्रधानमन्त्री ओली अन्य दलहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्रीको

सुर्खेतमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटो सहित)

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रचण्ड-नेपाल समुहले विजय र्याली निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको खुसीयालीमा प्रचण्ड–माधव समूहले सुर्खेतमा विजय र्याली निकालेको हो।बुधबार दिउँसो वीरेन्द्रनगर स्थित मंगलगढि चोकबाट नाचगान सहित निकालीएको

सुर्खेतमा हुने भनिएको ओली समुहको आमसभा स्थगित

सुर्खेत,कर्णाली प्रदेशमा ओली पक्षको फाल्गुन १४ गते हुने भनिएको आमसभा स्थगित भएको छ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आमसभा स्थगित भएको हो । सर्वोच्चको निर्णयले देशको

प्रचण्ड-नेपाल पक्षको विजय जुलुसमा लगाइने नाराहरु

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले विजय जुलुसको लागि नाराहरु तयार गरिएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगैको खुसीयालीमा बुधबार गर्न लागेको विजय जुलुसका लागि सो पक्षले विभिन्न नाराहरु तय गरेको छ । ‘संघीय

ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको