व्यानर न्यूज Archive

एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनूः निर्वाचन आयोग

काठमाडौं,निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई

माओवादी केन्द्रः संसद र सरकारबारे तत्काल कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्ता

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी

सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल

विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् ।पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् । करिब

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१

ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्। बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत

ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य वनाएः प्रचण्ड ​

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ होः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको जनाएका छन्।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति