व्यानर न्यूज Archive

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी

काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह

सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन

राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक निर्माण गरिनुपर्छः प्रधानमन्त्री ओली

सुर्खेत,प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन्।बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने,‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुनु भएन, चाहे स्थानीय तहले,

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ

एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। शुक्रबार मात्र एमाले

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक

नेताले जे गरेपनि छुट हुने राजनीतिक परम्परा तोडिनुपर्छ

सर्बोच्च फैसलासगै तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएपनि नेकपा भित्र हुदा अनुशासन र नैतिकता बाहिर गएर गरिएको सबै आलोचना र बिवेचनाको बहसलाई शुद्धीकरण गरे मात्र दुबै पार्टीहरु जीवत हुन्छन्।र भोलीको दिनमा एकताको आधार बन्न सक्छन्।सर्बोच्च अदालतको

सहमति पश्चात पनि घर फर्कन सकेनन् वादी समुदाय

सुर्खेत,कर्णाली प्रदेश सरकारसंग पाँच वुँदामा सहमति भएका वादी समुदायलाई थप अर्को संकट आइलागेको छ।लामो समयसम्म मुख्यमंन्त्री कार्यालय गेट नजिक धर्नामा रहेका वादी समुदाय प्रदेश सरकारसंग सहमती पश्चात घर फर्कन तयार रहेका छन्।तर उनिहरुसंग घर जानका लागि

देशमा अनिष्ट हुँदैछः प्रचण्ड

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही शक्तिहरु संघीयता, गणतन्त्र, समावेशीताको व्यवस्था ढाल्न लागेको जनाएका छन्।नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यस व्यवस्था ढाल्ने खोजिरहेको उनको भनाई रहेको छ। शुक्रबार राष्ट्रिय दलित