एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म
प्रकासित मिति : २०७७ फाल्गुन २८, शुक्रवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।

