व्यानर न्यूज Archive

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१

ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्। बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत

ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य वनाएः प्रचण्ड ​

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ होः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको जनाएका छन्।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति

नेपालमा थप १२० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घण्टामा

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको

धर्तीमा गाडिन्छौँ तर कसैसंग झुक्दैनौँः विप्लव

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनै प्रकारको हस्तक्षेप सह्य नहुने जनाएका छन्। राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले भने, हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप

लाजिम्पाट पुगे नेत्रविक्रम चन्द बिप्लव

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ प्रवेश गरेका छन्।आज हुने संयुक्त सभालाई सम्बोधन गर्न उनी नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन्।उनी भर्खरै कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन्। पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज

साहित्यमा महिला,पुरुष भन्ने लिङ्गभेद हुँदैन

पछिल्लो चरणमा युवा पंक्तिमा साहित्य क्षेत्रले निक्कै ठाउँ ओगटेको छ।युवाहरुले अत्याधिक रुचाइएको सर्वाधिक लोकप्रिय साहित्य बिधा सबैको रोजाईमा पर्न सफल भएको छ।यस्तै नेपाली साहित्य तथा कर्णालीको साहित्य क्षेत्रको अबस्थाको बारेमा नेपाली साहित्यको लागि अमुल्य योगदान निभाई

रिहा भए नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले वताएको छ। उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका थिए।सरकार र