मुख्य समाचार Archive

राष्ट्रियसभा खारेज गरौं : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टीमलाई बिहीवार पार्टी केन्द्रीय

सुन प्रकरण : आखिर को हो एक क्विन्टल सुनको मालिक ?

काठमाडौँ, एक सय किलो सुन प्रकरण चर्चामा आएको लामो समय वितिसक्दा पनि त्यसका मुख्य लगानीकर्ता को हुन् भन्ने अझै पत्ता लागरेको छैन। राजस्व अनुसन्धान विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये पक्राउ परेका एक

योग्य र सक्षम व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरियो : संयोजक राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णय प्रति गम्भीर ध्यानाकर्षण

सुन प्रकरण : एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा

काठमाडौँ, राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ। पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। स्रोतका अनुसार

माओवादीमा विप्लव आतंक छेकबारमा जनार्दन र वर्षमान

काठमाडौं, पछिल्लो समय माओबादी केन्द्र र बिप्लव नेकपा बिचको एकताको हल्लाले माओबादीमा तरंग छाएको छ । माओवादी केन्द्रमा अहिले विप्लव आतंक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले केही समयदेखि रैथाने अवसरवादी माओवादीभन्दा विप्लवहरुले आफ्नो सरकारको बचाउ

ठेकेदारको खर्चमा मन्त्री र सचिवहरूको मस्ती ?

काठमाडौं, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मालगायत आधा दर्जनभन्दा बढी कर्मचारी निर्माण व्यवसायीको खर्चमा विदेश भ्रमणमा निस्किएका छन । साउन ८ गते सोमवार उनीहरु नागढुंगा सुरुङ मार्ग निर्माण ठेक्काको जिम्मा पाएको मेघा

एमालेले अवरोध गरेपछि १५ गते सम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित

गृह र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमाले तयारी

काठमाडौं, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दैसंसद अवरोध गर्ने तयारी गरेको हो । उक्त घटनामा

न भात जितियो, न भविष्य

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको

फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

काठमाडौं, अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। पाण्डे गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। गत बुधबार त्रिभुवन विमानस्थलबाट एक