मुख्य समाचार Archive

म्यादी प्रहरीले तयारी पोसाक नपाउने

काठमाडौं, निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् । आजको कान्तिपुरमा खबर छ । प्राय सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक

के भयो पूर्वराजकुमारी प्रेरणालाई ? : ज्ञानेन्द्र पुगे नर्भिकमा

काठमाडौं ,पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको खबर आजको कान्तिपुरमा छ । ३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको

जस्ताेसुकै परिस्थितिमा पनि नेपाली सेना सजग र सक्षम छ

सुर्खेत – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ । मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत

एमाले काठमाडौंमा भाँडभैलो

काठमाडौं, नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको खबर आजको नेपाल समाचारपत्रमा छ ।नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष

बैंकक उड्नु अघि ओलीले भने- स्थानीय चुनाव एकै चरणमा

काठमाडौं,प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका

यस्ताे छ ठुला नेताकाे मतदाता विवरण

स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् । आजको नयाँ पत्रिकाबाट

अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला

अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको

अब पानीका ट्यांकर र जारमा पनि स्टिकर,

–हरियो स्टिकर : सीधै पिउनयोग्य -नीलो स्टिकर : उमालेर खानुपर्ने -पहेँलो स्टिकर : लुगा र भाँडा धुनयोग्य उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर

रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा -केही छिनमै बन्याे भूतको सहर

खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित अंश

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर