साहित्य Archive

रमेश घर्ति ‘आलोक’का दुई गजल

गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ

ढकमकै फुलेको छ फुल, मौसम यस्तै छ । पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ । यति सुन्दर मायाको वस्तिमा बाढी आएपछि कसले पो थापिदिन्छ र पुल, मौसम यस्तै छ । आकाशमा उड्ने पन्छि जाली भित्र

“व्यस्त तिम्रो सहर”

व्यस्त तिम्रो सहर आज भोली धेरै व्यस्त छ तिम्रो सहर । सभा र सम्मेलनको उधोग खोलीएका छन् । सबैलाई जागीर दिएको छ, झण्डा बोक्ने । नारा लगाए पैसा मिल्ने, त्यसैले हो हल्ला र कोलाहल बढेको छ

सुर्खेतमा साहित्यकारको हंगामा

आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

बादै बादको रण सग्राम भित्र

वाद धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ । कहिले माक्र् लेनिनवाद । कहिलेको माओबाद सगै जनबाद । अनि सर्बहारा मुक्तिको समाजबाद । बादै बादको रण संग्राम भित्र । आज सारा युवालाई बनाए बरबाद यहाँ । कसले

स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै  पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको

फर्कीए कान्छा दाई

फर्कीए कान्छा दाई हाट बजार भित्र सधै बेखर्चि हुने कान्छा दाई। शुभ अशुभ कार्यमा झन धेरै बेखर्ची । खर्च जोहो गर्न सकेनन् कान्छा दाईले । पढे पनि न जागीर खान सके । न कुनै व्यापारि बने

झुट्टो आरोपका फरेबले

झुट्टो आरोप झुट्टो आरोपका फरेबले । सत्य भित्र असत्य भएको छु। मेरा बिचार मन परेन होला। स्वभाव ठिक लागेन होला । किन भने म झुटो भए । निकृष्ट जतिनै खल्लो लागे पनि याद भने छ। निराशा

“ए नेतागणहरु हो”

ए नेतागणहरु हो, किन राष्ट्रको नाउँमा खोक्रो बनाई देशलाई संकट पारिरहेका छौ? के पुगेको छैन तिमीहरुलाई? भन:भन:हामी जनताहरुको सामु भन, चुप लागेर इनामको भागेदार नसम्झ प्रस्फुठित भएर भन। तिमीहरूलाई कुर्सीमा बस्न पाए सबथोक पुग्छ भने कृपया

जाजरकोटमा बृहत रचना वाचन कार्यक्रम सम्पन्न

जाजरकोट, जाजरकोटमा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार जाजरकोटी साहित्यिक आवाजको आयोजनामा जाजरकोटको खलंगामा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भावुक रिदम