साहित्य Archive

जलमग्न छ उता, सोचमग्न छु म ….
पखालियो कि मधेशका असन्तुष्टिहरु ! धमिलै छाडेका छन् । केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।

कोशी ! सम्झौता गर्दैन
यो देशकै जमिनमा यो अधिराज्यकै नक्सामा एउटा भूगोल छ । जहा पानीले बगाएर पनि नसकिने मनहरु छन हावाले उडाएर नडग्ने पनि छातीहरु छन हाम्रै देशको त्यो अभाबग्रस्त भूगोलमा फुलीरहेछन अहिले पनि हजारौ लालीगुरास । सुन बिहार

गजल
उन्यु फुल्दैन किन ? के नपुगेर होला कि फूलको सौन्दर्य धान्न नसकेर होला । ए ! काठमाण्डु तँ किन यति हिलो छस् शायद जलस्रोतको धनी भएर होला । मेरा आँखा अचेल कमजोर हुँदै गए तिम्रो तस्वीर

प्रेमको असर
उसको फेसबुकको भित्ता सँधै जसो घतलाग्दा स्ट्याटसले भरिने गर्थे । पोस्ट भएको केहिबेरमै त्यसलाई मन पराउनेहरू यतिहुन्थे कि लाग्थ्यो मान्छेहरू यसकै पोस्टको प्रतिक्षामा बसेका छन् । तर ऊ सँधै भन्थी, लाइक कमेन्टको लोभले होइन, मन हलुका

को हुन ? त्रिबेणी गजल सन्ध्यामा उभिने तिनजना युवा गजलकार
गुड लिंक मिडिया प्रालि र kusenews.comले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान”अन्तर्गत राजधानीमा बेग्लै कार्यक्रम गर्ने भएकाे छ । अघिल्लाे महिना युगल गजल साँझ गरेकाे मिडियाले यसपटक त्रिबेणी गजल सन्ध्या अायाेजना गर्ने भएकाे छ । काठमाडाैकाे

गजल
राम्रोसँग जा भन्दै हुनुहुन्थ्याे बा’ले छुट्ने बेलामा रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा । तिमी कति कठोर छौ,त्यही दिन मात्र थाहा भो जब तिमी बाहेक सब्बै रुन थाले छुट्ने बेलामा । समाजमा हिटलरको छबि बनाएका मेरा

न भन्न लायक काम, न गन्न लायक उमेर
प्यारी न्यान्सी,अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित
अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार
गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार

गजल
अहँकारकाे अादर्श छाटनेहरूलार्इ गर्भमै तुहिने सपना बाडनेहरूलार्इ । भ्रस्टचार सत्ता माेहमा फसेर फेरि साेझा जनतालार्इ ढाटनेहरूलार्इ । सुहाएन कहिले देशप्रेमी भन्न थुकेकाे थुक फेरि चाटनेहरूलार्इ । हिन्दु राष्ट्रकाे बिगुल फुकियाे किन प्रश्न छ