साहित्य Archive

अभाव
हिजो म बेग्लै थिएँ र आजपनि बेग्लै छु । फरक यति हो हिजो कसैको साथमा थिए । भने आज एक्लै छु साथमा त केवल ती अभावमा बल्झिने यादहरु मात्र छन । हरेक पल -पलमा मेरो मनले
परदेशमा जोडिएको साइनो
नेपाल प्रहरीमा छनोट हुनको लागी म प्युठान बाट नेपालगंज गए | मेरो दाजु नेपाल प्रहरीमा कर्यरत हुनुहुन्थ्यो । भाउजु र छोरी पनि दाजुको साथमै थिए । भाउजु उतै हुनु भएको र दाजुले पनि बोलाउनु भएकाले म
न्याय पाएन नेपालको कानुन हरायो
जब महल पसे आकाशको जुन हरायो न्याय पाएन नेपालको कानुन हरायो । उता छोरोको लास रातो बाकसमा हुँदा आमा बाले सोचे सय तोला सुन हरायो । हिजोबाट मनमा भुइचालो गैराखेको छ पत्ता लगाउछु मनमा बसेको कुन
शरीरको तिर्खा मेटाउने सोखिनहरू
दिदीसँग केही दिनको बसाइले नै जीवन बदलियो भन्ने सोच पलायो । तर, सबै सपना बालुमा मिसिन पुगे । दिदीको धन्दा रहेछ अर्कै । सुकिला–मुकिला भएर हिँड्ने गरे पनि धन्दा भने फरक किसिमको । दिनभर रत्नपार्क कि
निरूता
यि परदेशी मान्छेको फन्दामा नपर है निरूता पछि धोका पाउलिस् । यि एनजीओमा काम गर्ने मान्छेहरूको के भरोसा नयाँ नयाँ कार्यक्रमहरू ल्याएर कति गाउँ चहार्दै हिँड्छन् । आज हाम्रो गाउँमा च्याउ खेतीको तालिम दिन आएका छन्
नवगठित क्रियटिभ वल्र्डको अध्यक्षमा थापा
भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ राजधानीमा नयाँ साहित्यिक संस्था ‘क्रियटिभ वल्र्ड’को गठन गरिएको छ । सहित्यकार पुष्कर रिजाल ‘पुष्प’को संयोजकत्व आयोजित भेलाले बेगम थापा ‘निश्चल’को अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा लिलाराज
चुनाव
फाटेको टालो टालेझैँ टाल्दै थिएँ जिन्दगी उद्रेको सिउनझैँ तुन्दै थिएँ जिन्दगी फगत बिहानीको पर्खाइमा रुझेर गएका रातहरू वर्तमानसँग घस्रिरहेका थिए महाभूकम्पमा चिसिएको एक मुट्ठी सास जोगाउन कुनै राहतका आशाहरू छोडिएका पाइलाहरूझैँ घुम्तीमा नै विसर्जन भैसकेका थिए
पर पुरुषसंगको मरेतुल्य पहिलो रात
गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य
निर्वाचनमा पार्टीभित्रैबाट श्रीमानलार्इ हराउने खेलसुरु भएको भन्दै श्रीमतीले लेखिन मार्मिक पत्र
माअाेबादी बृतमा सुदुरूपश्चिमेली नेताहरूमा गनिने नेता हुन खगराज भट र उनकी धर्मपत्नी मन्जु बम लामाे समय जनयुद्धबाट त्याग तपश्या र बलिदान गरेर अाएका बम र भट त्यागी नेताहरूका लाइनमा पर्छन । बेला बेला हुने निर्वाचनमा पश्चिमका
बन्दी ऊ !
बन्दी थियो ऊ मुखियाको दरबारमा, उसका आखा थिए हेर्न मनाही थियो उसको मुख थियो बोल्न मनाही थियो उसका कान थिए सुन्न मनाही थियो उसका खुट्टा थिए हिड्न मनाही थियो उसका हात थिए चलाउन मनाही थियो त्यसैले

