साहित्य Archive

बाध्यता र रहरको दोभानमा उभिएर

 सपनाहरू  पुरा हुन्छन् या त सपना सपनामै सिमित हुन्छन् धेरै समयपछि याे कुराकाे उतर खाेजीरहेकाे छु । यहि कुराकाे उतर खाेज्दा खाेज्दै अाज सात समुन्द्र पारी हान्नीएकाे छु । थाह छैन किन हान्नीएकाे छु ? कि

गजल

कति दुःख दिने हो मलाई देला केही छैन आफ्नै त हो नसम्झेनी नसम्झेला केही छैन । म यो बगरमा खेत बनाएर अन्न फलाउँछु हलो समाउँदा दुखेनी हत्केला केही छैन । म कदापी बिर्सने छैन मेरो प्यारो

गजल

खुलम खुल्ला उ आउन चाहेन आयर तिमीलाई गुमाउन चाहेन । यावत उल्झनका फेहरिस्त लेखेर चिट्ठीमा सब चिज बताउन चाहेन । घरदेशमा बालबच्चा भोकै राखेर खर्चेर प्रदेशमा अघाउन चाहेन । मृत्यु रोज्यो यादहरुको नसाले पिउन छाडेन र

मजदुर

…………. आँसु भित्र कहलिएका खुसीहरु सँग हास्न नमानीरहेका यी ओठहरु लाई कहिले सम्म म सुमसुम्याइ रहु खुसीहरु त कैयौं त्यो मेरो सानो खर को छानो भित्रै दौडिरहेका थिए आफै खुसी खोजेर भौतारीने म एक अभाग्यमानी मजदुर

लगन

शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आएको थियो। दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ ,बजारकै पि सि ओबाट। बुबाको हातमा फोन थिएन।ल्यान्ड लाईनबाट आउने प्राय फोन बुबाकै हुन्थ्यो। बिहानको तिनै बजे नै उठ्ने बानी

चित्ता जस्तै बलिरहेको जिन्दगी

  पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो……… चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन

बिचारका बिचलन्ताहरु

  बिग्रिएको दिमाग छोप्न  टाउकोमा हेलमेट लगायका हरु आफ्नो मन भित्र भ्रान्तिको कतुर बाकेर क्रान्तिको खोक्रो आदर्श छाट्ने हरु आफु भित्रै कुहिएको लाज पचायर म बिना पृथ्वी नै घुम्न छोड्छ भनेर दम्भ गर्दै अबसरबादको घर गरेका

गजल

सपना बोकी आखा भरी कहाँ पुग्ने हो उड्यो यो मन भुवा सरी कहाँ पुग्ने हो ।  मलाई पनी जानू छ तिमी संग संगै भनी देउन मैना चरी कहाँ पुग्ने हो । फुल सम्झी काडा माथी दिल

गजल

थोरै सम्पती बढी साउको ऋण भएर के पुग्छ सानो घर टुक्रा जमीन भएर । ती बुढा पाखुरा चल्न छोडेछन बुझियो आज बाबाको अनुहार मलीन भएर । यो देशका युवा दिनहुँ पलायन छन यहाँ रोजगार पाउन कठीन

खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई