साहित्य Archive

हस्ताक्षर गर्न नसकेको मृत्युपत्र
आज छुट्टीको दिन, यो छोटो समय सदुपयोग गर्न हरेक शनिवार म केहि अक्षरहरुसँग भलाकुसारी गर्छु । पुस्तक च्यापेर कोठा बाहिर निस्किए । अलि पर आकर्षक फुलहरु फुलेको बगैचा देखियो त्यै टोलिए केहिबेर र केहि लेख्न मन

बहादुर नारी
परिवर्तन र मुक्तिको हिमायती उन्मुक्त र स्वतन्त्र संसार सुन्दर जीवन फक्राउने आकाङक्षाहरु सम्मुनत समाज निर्माण गर्ने अभिष्ट लक्ष्य र आँखा भरि,मनभरी सजाइ विशाल सपनाहरु सर्बश्य त्याग्दै महासागरमा हाम फाल्दै रगतका भेलहरुमा पौडिदै मृत्युका दस्तावेज हरुमा हस्ताक्षर

इतिहासको यस घडीमा
यस बेला केही निस्तेज शिरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यस बेला केही दुर्बल मुठीहरू फुकेर विनीत भावले जम्लाहात जोडिरहेछन् म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु यस बेला

म अथक यात्री हुँ
म अथक यात्री हु मात्र बम बारुदको झोला बिसाएर आएको छु फेरिपनि बलिदान आवश्यक पर्छ भने देशका लागि नालापानी र कालापानीमा लड्न तयार छु। लिपुलेख हुँदै उपल्लो कर्णाली अनि कोसि सम्झौतालाई खारेज गर्न तयार छु ।

तिम्रो शहरमा
गाउँबाट हजारौं सपना बोकि मनको भावनासंग साक्षत्कार गर्दै अनेकौँ चाहना बोकि उक्लिए तिम्रोशहरमा यहाँको रमझम भित्रदेखिने अनगिन्ती दर्दनाक पिडा बोकि उभिए जेनतेन तिम्रो शहरमा ठाउँ पिच्क्षे फरक बुझाई र बसाइँसरार्इ हुदोरहेछ आफ्नो पनि हेर्दाहेर्दै पराई हुदोरहेछ

अामा – छाेरी
” आमा” डाक्टर बनी आउदैछु बंगाल देशबाट प्लेन उडयाे आमा आफ्नो देशको आकाशमा घुम्दा घुम्दै पशुपतिनाथले छल्यो आमा अब त घर पुगियो भन्दै थिए रनवे मै जहाज ढल्यो आमा बाहिर हेर्ने धेरै कोसिस गरे तर

निरीह छैन म
सपनाहरू यथावत् –यगावत् छन् कुनै परिर्वतन छैन सन्नानी ! छैन, जीवनको कुनै सापेक्षिक दर्शन छैन आँगनको डिलमा उभिएर हेरेकै हुँ सूर्योदयको रातो धाम उही, उदाउने कुनै छनक छैन उहुँ ,फेरिएनन् सान्नानी ! मस्तिष्कमा उतारिएका क्रूर तस्बिरहरू

काभ्रे मःम सेन्टर
मैदाको सेतो पिठोमा कालो मासु हालेर श्वेवत आतंक फैलाइरहेछ काभ्रे मम सेन्टर मेरो साथी तिमिले भर्खरै मासु र पिठो भिन्न गरेर खाएको खाजाको आदिकथा सुन्न उहिले तिम्रो मामाले उनकै प्रिय बहिनी तिम्रो आमालाई पेवा दिएका थिए

एक आदिम प्रश्न
अपुर्ण सेताम्य वा भनौं, तुसारे केश भएकी आमा फाल्दै एक आदिम सुस्केरा र एक आदिम प्रश्न जो वर्षौं दोहोरियो जो वर्षौं तेहेरियो प्रश्नको जवाफ वाफ बन्छ नदेखिदै अदृश्य हुन्छ अनि वर्षिन्छ हरेक वर्ष । कहिल्यै पलायन

बिरेन्द्रपालका दुर्इ शक्तिशाली – गजल
थाहा छ इट्टा ईट्टा मिलेर घर बन्छ जसरी थोपा थोपा मिलेर सागर बन्छ । कतै तिर गाउँ कतै बजार भन्ने गर्छौ आखिर मान्छे मिलेर त शहर बन्छ । घमण्ड नगर तिमी माइति बसिराख याद आउछ जब