साहित्य Archive

दुश्मन देखाउँछ बाटो आफ्ना देखाउँछ्न सान के गर्नु
ऊनी सिकाउछिन प्रेम समाज सिकाउछ ज्ञान के गर्नु। दुश्मन देखाउछ बाटो आफ्ना देखाउछ्न सान के गर्नु । फूल शिरमा सजाउन पाउनु उसको भाग्यमै थिएन हुन त थुप्रै थिए वरिपरि फुलै फुलका बगान के गर्नु । अस्पतालमा

मुक्तक
१) प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरु त यो बिछोडको जिरा धेरै कडा हुन्छ । २) जसै मबाट तिम्रो दिल दूर हुनेछ बिर्सनलाई मन यो मजबुर हुनेछ तिमीले

हमसफ़र
ज़िंदगी यूँ ही बहुत कम है मगर दिल में अरमान बहुत हैं। हमदर्द नहीं मिलता यहां कोई वैसे तो जग में इंसान बहुत हैं । दिल के जख़्म दिखायें किसको है चाहत जिनकी, वो अनजान बहुत

लघुकथा
सहरले पनि हुने खाने भनेर कति छुट्टयाइएको छ जस्तो लाग्छ मलाई । सहरको बसाई पनि कता कता असहज हुन थालेको छ। एक दिनको कुरा हो सधैं जस्तै गरि धारामा पानी थाप्नका लागि लाइनमा बसेकी थिए ।

आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ
आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ, यी आँसुहरुको चहल पहल खतरा हुन्छ । बर्सौ देखि कोहि नबसेको दिलमा तिमी बस्यौं निस्किन खोज्यौ भने कुनैपल खतरा हुन्छ । सिउदोमा अर्कैको सिंदुर लगाउ ठिकै छ मेरो नामको लगाइनौ

हर्कबहादुर यादवको कथा
यसो सुन्दा नाम पहाड़ी र मधेसी मिश्रित उ छ नेपाल र भारतको सीमानामा आश्रित भारतीय धोती भनेर केहिले भन्दा उसलाई सिमामा स्तम्भ बनि उभिन्छ मुसुक्क मुस्काई। पहाडिलाई बरु थाहा छैन कति मिचियो जमिन मधेसी भनि हेपिएको

यो अभागी खप्पर जहाँ पनि ठक्कर खान्छ
प्रवास गए प्रवास खान्छ घर गए घर खान्छ, यो अभागी खप्पर जहाँ पनि ठक्कर खान्छ । गाउँमा भने बाआमा भोक भोकै काम गर्छन् छोरा भने सहरमा पिजाँ खान्छ बर्गर खान्छ । म भट्टी जानुको कारण कसैले

भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन…
भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन । तिम्रो हैसियतले झुपडी छानोमा आउन मान्दैन । सरकार तपाईंको जुत्ता बन्न स्वीकार छु बरु यो मन खाडी मुलुक बिरानोमा आउन मान्दैन । तिमी झन्डा समाउदैमा देश हाक्ने कुरा

गुलाम
तिमी सक्छौ भने मेरा हातबाट ति राता राता पुस्तकहरु च्यातेर देखाउ जुन पुस्तकले मलाई गुलाम बन्न रोकिरहेका छन्। तिमी सक्छौ भने मेरा भुइँ मुनिका धरातलहरु भत्काएर देखाउ जुन धरातलको जगले मलाई गुलाम बन्न रोकिरहेका छन्। म

“चिर परिचित”
कोरनाको त्रास फैलिए संगै लामो लकडाउनले घरमै बसिरहदा श्रीमतिसंग ठाक ठुक परेको तीन दिन भएको थियोे।म प्राय मोवाईलमै गजल लेखेर बसिरहेको हुन्थे! त्सदिन साँझ मोवाईल खोल्ने बित्तिकै म्यासेन्जरमा आएका म्यासेज मध्ये एउटा म्यासेजले मेरो ध्यान तान्यो।लेखिएको