साहित्य Archive

‘नेपाली आह्वान’
मित्र हो ! बोल्न सक्दैनौँ, सहिदिन्छौँ निरन्तर ! मित्रको भेषमा हुन्छ बारम्बार ठगी तर दक्षिणी साँध सारेर बाँध बाँधी डुबाउँछ गण्डकी रापती छेकी हामीलाई रुवाउँछ हाकिमी रोब लाएर अह्राउँछ सिकाउँछ साहुझैँ उसले सित्तै युगौँयुग सताउँछ रोटीबेटी

गरिबीका बस्तिहरु सुनसान देखिन्छन्,
गरिबीका बस्तिहरु सुनसान देखिन्छन्, तिर्नुपर्ने बाकी साहुका ऋणहरु देखिन्छन् । आधा पहिरोले त आधा बाढिले बगायो, बिचरा १ उनिहरु भोको अनि नाङ्गै देखिन्छन् । उनका सारा जिन्दगिनै अन्धकार भयपछी, दिन अनि रातहरु पनी उस्ताउस्तै देखिन्छन् ।

नेपाली जनताको उत्तरदायित्व कहिल्यै पुरा गर्न नसक्ने पुरानो कथा दोहोरिएको छ
पछिल्लो चरणमा युवापंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई रहनु

सोच्दो हो कसरी खत बस्यो अनुहारमा
खुब हेरिरह्यो ऐनाले आफ्नो अनुहारमा सोच्दो हो कसरी खत बस्यो अनुहारमा । देशद्रोही छोराले पनि सिमाना काटी रहदा बहुत चोटि फर्केर हेर्यो देशको अनुहारमा। इन्कलाबमा मट्टीतेल बनेर ,सकिन मन छ आफै जल्छ जो झोस्छ आगो अनुहारमा

माल्विका
मास्टरजीकाे कान्छाे छाेराले समेत दुई वर्ष पहिले SLC उत्तीर्ण गरिसकेकाे थाहा हुँदाहुँदै पनि माल्विका मास्टरजीसँग पाेइल आएकी थिई । ऊ मास्टरजीको प्रायस् ९०% सेतो भइसकेको कपालमा कालो मेहेन्दी लगाइदिन्थी । टोपी, आस्कोट बूढो मानिसले लगाउँछ भन्ने

विनाशकारी पहिरो
म मस्त सुतिरहँदा घरमाथि बाट विशाल पहिरो आयो घरसँगै मलाई पनि बगायो पहिरोले बगाउँदै ठूलो छाँगोसम्म पुर्यायो त्यहाँबाट तल्तिर खस्नै के लागेँथे आत्तिएर कराएँ कोठै थर्कियो मेरो आवजले धन्न सपना रहेछ त्यो । हाई गर्दै अबेर

जनताले पाउने सुखसुविधा फरक हुन्छ
गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ , जनताले पाउने सुखसुविधा फरक हुन्छ । कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ, दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ । बाँच्न र बचाउन भने पनि नचाही नचाही, विचरा गरिबले ढाँटेको हजारौँ पटक

“सिसा”
समयको हातबाट खसेको सिसा हुँ बिना आवाज टुक्रिएको छु प्रत्येक झुर्कामा सिङ्गो देखिन्छु कसैको आँखामा टल्किएँ भने सम्झनुस् पीडाका मुस्कानहरु अत्याधिक चम्किला हुन्छन् मलाई थाहा छ फुट्नु भनेको सकिनु मात्रै हैन फुट्नु भनेको फैलिनु पनि हो

मुक्त मानवका ४ मुक्तक
१. दुख्ने थिएन मुटु पल पल थाहा भएको भए, किन बगाउँथे आँसुका भल थाहा भएको भए । म तिम्रो जिन्दगी बाट टाढा बस्थे हुँला सायद आफू भए छु भनेर पागल थाहा भएको भए । २. म्कियो

टेकराज भट्टका ३ मुक्तक
१. झूटो बोल्नु पाप हो किन्तु धर्म पनि हुँदोरहेछ, कुनै झूटको परिणामले साच्चै मन छुदोरहेछ। यौटै बोलीले ठूलै क्षति टर्छ भने किन नबोल्ने, विवेकपूर्ण झूटले पापलाई स्वयम् धुदोरहेछ। २. पिउँ पिउँ लाग्छ कन्चन घुटु घुटु मूल