समाज Archive

अब मन्त्रिपरिषद ५ सदस्यीय मात्रै

काठमाडौं,सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री

अदालतको फैसला अप्रत्यासित भएको छः प्रदिप ज्ञवाली

काठमाडौं,सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले बताए

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश

काठमाडौं,सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

काठमाडौं,फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले

ज्येष्ठ नागरिकलाई तत्काल कोरोना खोप दिन सर्वोच्चको आदेश

काठमाडौं,सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो

बाग्मती प्रदेशमा सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

काठमाडौं,यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते (बिहीबार) बाट सवारी लाइसेन्स सुचारु गर्ने भएको छ। कार्यालयले मंगलबार सूचना जारी गरी पुनस् सेवा सुचारु गर्ने जनाएको छ । सेवाका लागि कोटा संख्या पनि

कर्णालीका एमाले सांसदको पुनर्बहालीविरुद्धको भ्याकेटको सुनुवाइ इजलासमा

काठमाडौं,कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ । कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा ९एमाले०ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो

मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी,डडेल्धुरामा मृत भेटिएकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए ।

ओझेलमा परेका जाजरकोट ढिमेका ऐतिहासिक सम्पदा

कर्णाली प्रदेशको एक भौगोलिक दृष्टिकोणले बिकट जिल्ला जाजरकोट,जहाँ ४ वटा गाउँपालिका तथा ३ वटा नगरपालिका गरि ७ वटा स्थानिय तह रहेका छन। संन्चार र यातायातको बर्षभरी सुबिधा नभएको कुशे गाउँपालिका पनि एक स्थानिय तह हो ।

उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते