विश्व रक्तदान दिवशको अवसरमा रक्तदान कार्यक्रम गरिने गरिने

नेपालगन्ज, विश्व रक्तदान दिवसलो अवसरमा रक्तदान गरिने भएको छ । वाइसीएल बाँकेको आयोजनमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिने भएको हो ।जेठ २९ गते शनिवारका दिन नेपालगन्जमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने वाइसीएल बाँकेले जानकारी दिएको छ ।

उक्त रक्तदान कार्यक्रम नेपालगन्ज न्युरोडको हायात होटल बागेश्वरी हलको पुर्व पट्टी बिहान ७ बजे बाट सुरू हुने बताइएको छ ।