समाज Archive

सरकार गठनमा दलको ह्विप लाग्दैन

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन् । उनले बहसका क्रममा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने तर्क गरे

इजलासमा ओलीको राजीनामा माग

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरे । उनले विश्वासको

कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं,एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् । उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश   दिएको थियो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु

जनकपुरधाम,सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका(११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको

प्रधानन्यायाधीशको प्रश्नः ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?

काठमाडौं,संसद विघटनविरुद्ध परेको रिटमा बुधबारबाट संवैधानिक इजलासमा बहस सुरु भएको छ । रिट निवेदकको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरिरहेका छन् । दुवैले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित

पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी

डोटी,गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी

रोल्पामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

रोल्पा,रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर,१८ वर्षीय बुहारी सुशीला बुढामगर र १५

संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन

सामाजिक संन्जालमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं,विभिन्न पशुपंछीको आवाज निकालेर सामाजिक संन्जालमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको हो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा

गायक बस्नेतको नयाँ गीत ‘सेवा नै धर्म हो’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं, गीतकार तथा युवा गायक दिपक बस्नेतले आफ्नो नयाँ राष्ट्रिय गीत सेवा नै धर्म हो सार्वजनिक गरेका छन् । बाग्लुङ्गको गल्कोट नगरपालिका नेपानेमा जन्मिएका लेखक बस्नेत राष्ट्रिय भावले ओतप्रोत भई कलम चलाइरहेका युवा गीतकार हुन् ।