समाज Archive

फ्लोयडको हत्याको आरोपमा प्रहरी अधिकारीलाई २२ वर्ष जेल

एजेन्सी,अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्यामा संलग्‍न पूर्व प्रहरी अफिसर डेरेक शाविनलाई अमेरिकाको एक अदालतले २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। फ्लोयडको गत वर्षको हत्या भएको थियो। आफ्नो निर्णय सुनाउँदै न्यायाधीशले ती पूर्व(प्रहरी अधिकारी

माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका व्यक्ति एमालेको जिल्ला सचिव

वीरगञ्ज,पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी समेत दिएको छ । नेकपा एमालेको प्रदेश

जुडोकी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

काठमाडौं,नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले बताएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने

यातना दिने काम अमानवीय र अपराधजन्य होः राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं,राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न अनुरोध गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि

सर्लाहीमा एक्स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

काठमाडौं,सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरिएको छ ।सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिएका

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

जाजरकोट,कुशे पाटनमा हावाहुरी र भारी बर्षाका कारण भेडा बाख्रा मरेका पिडितले राहत नपाएको गुनासो गरेका छन् । कुशे गाउँपालिका-४ ताम्तीको अस्मिता भेटा फार्म र अर्का पिडित डिल्ली वहादुर शाहीले कुनैपनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन्

कर्णाली प्रदेश सभा बैठक पुनः एमालेद्वारा अवरुद्ध

सुर्खेत,पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक पुनः नेकपा एमालेले अवरुद्ध गरेको छ । आज बसेको संसदको १२ औं बैठकमा राजनीतिक विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विषयान्तर गरेर कुप्रचार गरेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका

पलाँताका अध्यक्ष बमद्धारा स्वास्थकर्मिलाई सम्मान

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले स्वास्थ्यकर्मीलाई सम्मान गरेका छन् । अध्यक्ष बमले स्वास्थ्यकर्मी धन प्रसाद न्यौपाने, किस्मता बम र हिमाल संज्याललाई जनस्वास्थ निरीक्षक पाँचौँबाट छैटौं श्रेणीमा प्रवेश गरेकोमा बधाई दिदै सम्मान गरेका हुन् । कार्यक्रमको

महाधिवेशनका लागि पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा

राष्ट्रियसभा बैठकका लागि तयारी सुरु

काठमाडौं,असार १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन समेत दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि