समाज Archive

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्य विभाजन हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ,उद्योग,वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सन्तोषी हत्या प्रकरणः हत्यारा सार्वजनिक गँगटोले खोलिदियो हत्याराको पोल

काठमाडौं,काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणकाली मन्दिर परिसरको पुरानो ट्वाइलेटमा मृत फेला परेकी सन्तोषी सुब्बाका हत्या आरोपीलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।  विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकालेर युट्युबमा चर्चामा आएकी

गल्ती सच्याएर आए ओलीलाई पनि स्वागत छः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् । विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने

मौलापुरको नगरसभामा झडप

रौतहट,रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा

संसद् विघटनविरुद्ध गठबन्धनको प्रदर्शन

काठमाडौं,संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका थिए । प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो,

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले बुझाए मागपत्र (मागपत्र सहित)

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका कर्मचारीहरूका भिभिन्न आधिकारिक ट्रेड युनियनले रूपमा मागपत्र बुझाएका छन ।मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी

जाजरकोटकी एक युवतीको भारतमा बलत्कारपछी हत्या

जाजरकोट,भारतमा जाजरकोटकी एक यूवतीको बलत्कारपछी हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने राणाको बलत्कारपछी हत्या भएको हो । भारतीय संन्चार

कविता (तन्त्र)

तन्त्र एउटा राजाको शासन राजतन्त्र, हजारौं राजा हुदा, शासनमा गणतन्त्र। दल भित्रको बहुदल, नेतृत्वमा निरदल, नेता मध्यको राजनेता, जन्ताले खोजेको, शासनको जनतन्त्र। नागरिकले पूरा गर्ने कर्तव्य, खोज्ने अधिकार, राज्यको व्यवस्था, स्वतन्त्रको नियम राखेर, शासनमा देखिन्छ परतन्त्र।

चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २०