समाज Archive

महामारी रोक्न ‘कोरोना देवी’ को पूजा
एजेन्सी, भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ ।कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।

धरानको एक प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण
सुनसरी, जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित

बालिका माथी यौन दुर्ववहार गरेको आरोपमा गुम्बाका सन्चालक पक्राउ
कैलाली, यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिको अत्तरिया स्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई प्रहरीले पक्राउ गरेकाे हाे । लामो समय देखी

बारेकोटी युवाहरूद्धारा कोभिड-१९ थोकथामका लागी औषधी हस्तान्तरण
जाजरकोट, जाजरकोटको बारेकोटका युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागी औषधी हस्तान्तरण गरेका छन ।बारेकोटका स्थानिय युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बारेकोट गाउँपालिकालाई औषधी हस्तान्तरण गरेका हुन । कोरोना महामारीकाे समयमा औषधीको अभाव भएको

कोहलपुरमा आफ्नै बाबुले गरे छोराको हत्या
कोहलपुर, बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन । बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद

राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुरमा सेवाग्राहीको घुइचो
कोहलपुर, कोरोना महामारीको समयमा राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुर शाखामा सेवाग्राहीको घुइचो हुने गरेको छ। महामारी संगै बाँकेमा जारी भएको निषेधाज्ञाले हप्तामा दुई दिन मात्र बैङ्क खुल्ने भएकोले सेवाग्राहिको घुइचो हुने गरेको छ। देशैभरको साथै बाँके जिल्लामा

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु
संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी

भारतबाट प्रवेश गर्नेको कोरोना परीक्षण रोकियो
पर्सा, भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका

दुई छोराछोरीसहित महिलाको शव भेटियो
प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट पेस भएका छन्।आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै २५ रिट पेस भएका हुन्। तर, अध्ययनकै

