समाज Archive

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी,कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्।१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

पुर्बमन्त्री राईको पहलमा भेरी अस्पतालले पायो भेन्टिलेटर

नेपालगन्ज,बाँकेस्थित भेरी अस्पतालमा दुईवटा भेन्टिलेटर थप भएको छ। स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो ।भेरी अस्पतालमा योसँगै अव २८ वटा भेन्टिलेटर पुगेका छन्। बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित विघटित संबिधानसभाका संघीय

विपत व्यवस्थापनको लागि तयार हुन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत,पछिल्लो समय मनसुन भित्रिए सँगै देशभर भैरहेको निरन्तर बर्षाका कारण कर्णालीमा हुने जोखिम रोक्न विपत व्यवस्थापनको लागि तयार रहन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निर्देशन दिएका छन्।कर्णालीका वस्तीहरु खोलाको किनार,बगर र पहाडी इलाकाहरुमा गहिरो ठाउँमा भएको भन्दै

नेपालमा थप २८२८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २८२८ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा

असार २५ सम्म कर तिर्न सरकारको आग्रह

काठमाडौं,सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ।आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो। विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको

विप्लव नेकपाद्धारा बारेकोट गाउँपालिकालाई आठबुँदे ज्ञापन पत्र

जाजरकोट,नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेकपाले जाजरकोटको बारेकोट गाउँपालिकालाई आठबुँदे ज्ञापन पत्र बुझाएको छ। बारेकोट गाउँपालिका एरिया नं २ का ईन्चार्ज धनजित महरले गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहको कार्यकक्षमै गएर ज्ञापन पत्र बुझाएको हुन्। स्वास्थ्य,शिक्षा,पर्यटन प्रर्वद्धन,सडक तथा कोरोना

धनुषामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

जनकपुरधाम,धनुषामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी एक ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय छेदु मण्डललाई

बाढीपहिरो प्रभावित परिवारलाई सरकारको ५० हजार

काठमाडौं,बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन।गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार,राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद

मेलम्ची बाढीः ७ जनाको शव भेटियो

सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको

गैरआवासीय नेपाली संघ यूएइका अध्यक्ष तथा उपाध्यक्षको पुनर्बहाली

काठमाडौँ,गैरआवासीय नेपाली संघ(यूएइ)का अध्यक्ष तथा उपाध्यक्षलाई पुनर्बहाली गरिएको छ। संघले एक विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई साेही पदमा पुनर्बहाली गरेको हो। संघका अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीलाई अनुसन्धानका लागि पदवाट निलम्वन