समाज Archive

मेलम्चीमा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

काठमाडौं,मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ नागरिक रहेका हुन्।बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको

कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस्ः प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएकोले सरकारको कामबाट त्यसको खण्डन गर्न आग्रह

कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार

काठमाडौं,नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ।महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्। काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो

लुटेराको आर्कमणबाट एकै परिवारका ५ जना घाइते

जनकपुरधाम,महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् ।सम्सी–१ स्थित वीरेन्द्र साहको गहना पसलमा लुटपाट गर्न आएको समूहको प्रतिकार गर्दा वीरेन्द्रमाथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले

पशुचौपाया लिएर पाटन गएका कुशेका सातजना बेपत्ता

जाजरकोट,निरन्तर बर्षाका कारण कुशे गाँउपालिका वडा नं ८ का ७ जना स्थानीय बेपत्ता भएका छन्। गाइ, भैसी, भेडाबाख्रालाई पाटन छोड्न जलजला लेक गएका ७ जना बेपत्ता भएका हुन्। भारी बर्षा, हाँवाहुरी र चट्यागंका कारण जलजला पाटनमा

बाँकेको खजुराखुर्द नजिकको सडकको अवस्था दर्दनाक

नेपालगन्ज, बाँकेको नेपालगन्ज देखी गुलरिया जाने बाटोमा दैनिक रुपमा दुर्घटना भइरहेका छन् ।जानकी गाउँपालिकाको खजुराखुर्द नजिकै नेपालगन्ज सडक डिभिजन कार्यालयले मर्मत गरेको सडकको अवस्थाले गर्दा दैनिक रूपमा दुर्घटना भइरहेको स्थानियले बताए ।जानकी गाउँपालिकाका स्थानियले कुसे न्युजका

कोरोना कहरः ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

काठमाडौँ,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ। जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य

प्रशासकीय अधिकृतलाई मार्ने धम्कीको आरोपमा एकजना पक्राउ

वीरगञ्ज,बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन्। यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी,कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्।१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

पुर्बमन्त्री राईको पहलमा भेरी अस्पतालले पायो भेन्टिलेटर

नेपालगन्ज,बाँकेस्थित भेरी अस्पतालमा दुईवटा भेन्टिलेटर थप भएको छ। स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो ।भेरी अस्पतालमा योसँगै अव २८ वटा भेन्टिलेटर पुगेका छन्। बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित विघटित संबिधानसभाका संघीय